Breaking News:भदाै ७ गते देखि विद्यालय खुल्दै।भर्खरै आयो यस्तो निर्णय

समाचार

Breaking News:भदाै ७ गते देखि विद्यालय खुल्दै।भदाै ७ गते देखि विद्यालय खुल्दैधनुषाको शहिदनगर नगरपालिका अन्तर्गतको सबै विद्यालयहरु आउँदो सोमबारदेखि खुल्ने भएको छ ।शहिदनगर नगरपालिकाले एक सूचना जारी आउँदो सोमबार भदौ ७ गतेदेखि सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु खुल्ने भएको छ । कोभिडको कारण प्रत्यक्ष रुपमा विद्यालय खुल्न नसकेको अवस्थामा हाल शिक्षाको अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै विद्यालय खोल्ने निर्णय गरेको हो ।भदौ ७ गतेदेखि कोभिडबाट बच्ने सबै सुविधा तथा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार, दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’इ’ते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृ’त घोषणा गरेको र दु’र्घ’ट’नामा ग’म्भी’र भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चि’कि’क’ले मृ’त घोषणा गरेको हो । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *