एकछिन समय निकालेर पढ्नुहोला।कृपया बेवास्ता नगर्नुहोला।

समाज

जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ। अरे ला’स लिएर आउनुहोस्। ला’स लाई उठाउनुहोस्।ला’स लाई सुताउनुहोस।यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पागल जसरी पोज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला किनकि मृ त्यु जिबनको सबैभन्दा ठूलो ला”स होइन। ला’स त त्यो हो,तपाईं जि’उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ।जिन्दगी थोरै छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

यो पनि:नेपाल सुनचाँदी व्यवसायी महासं‌घका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैँयाले वृद्धि भएको हो ।शुक्रबारको लागि छापावाल सुनको मूल्य तोलाको ९१ हजार २०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९० हजार ७०० निर्धारण भएको महासंघले जनाएको छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि सामान्‍य रुपमा बढेको छ । आज चाँदीको मूल्य तोलाको ११ सय ९५ कायम भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *