कक्षामा अ’न्धा-धु’न्ध सरले पिटे पछि गम्भिर बनेका ४ कक्षामा पढ्ने १० वर्षीय कृष्ण सँधैका लागि अस्ताए!यस्तो थियो दृश्य

समाचार

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृ.त्यु भएपछि विद्यालय वि.वादमा तानिएको छ। शिक्षकको कु.x टाx इबाट ती बालकको मृ.x त्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।कनकाई नगरपालिका – ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृ.x त्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।राजवंशीको मृ.त्युपछि विद्यालयको कार्यालय सहायक ९खरिदार० पदमा कार्यरत रविन मगरलाई प्रहरीले नि, य, न्त्रणमा लिएको छ। मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कु, x ट, x पि, x ट गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:धनगढीमा बेवारिसे भेटिएका व्यक्तिको मृत्यु भएको छ। बजार क्षेत्रमा बेवारिसे भेटिएका ३०÷३५ वर्षीय पुरुषको उपचाकार क्रममा मृत्यु भएको हो। बेवारिसे अवस्थामा भेटिएका ती पुरुषकोसेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘उपचारका क्रममा मृ’त्यु भएको छ। पहिचान खुल्न सकेको छैन।’उनका अनुसार शुक्रबार साँझ सेती अस्पतालमा उपचारका लागि इमरजेन्सी वार्डमा भर्ना गरिएकोमा राति मृत्यु भएको हो। ‘वर्ण कल्साउलो, उचाई अन्दाजी ५ फिट ६ इन्च, माथिल्लो शरिरमा निलो खरानी रंगको गन्जी र तल्लो शरिरमा कालो रंगको हाप पाइन्ट लगाएका व्यक्तिको मृ’त्यु भएको हो,’ उनले भने। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *