फेरी आयो सारा नेपालीलाइ निराश गराउने खबर

समाचार

प्रदेश नं १ मा सार्वजानिक सवारीमा भाडा बृद्धि भएको छ । प्रदेश नं १ भित्र संञ्चालनमा रहेको सवारीहरुमा प्रदेश सरकारले २३ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो ।नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरको सैद्धान्तिक सहमति अनुसार यातायात व्यवस्था विभागको निर्णय बमोजिम भाडा बढाएको हो ।सवारीको भाडादर श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संञ्चालन खर्च, ह्रासहट्टी र मुनाफा सहितको सूचकहरुको आधारमा भाडा बिृद्धि गरेको भौतिक पूर्वधार विकास मन्त्रालय बिराटनगरको सूचनामा उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:काठमाडौँ | समाजमा घ’टेका हरेक घ’ट’नाका बिषयमा टिप्पणी दिदै हिंडेका चर्चित भाईरल ब्यक्ती हुन पुण्य गौतम।सार्वजनिक भएको एक भिडियो मा उनी मन्त्री बनेका छन। उनी मन्त्रिको सपथ खाएर निकै ताम्झाम सहित निकै क’डा सुरक्षा बिच मन्त्रालय प्रवेश गरेका छन।उनी आफुलाई पिएच्डी स्कलार समेत आफुलाई मान्छन। यसरी पुण्य गौतम एक्कासी मन्त्री बनेपाछी सबैतिर चर्चाको बिषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *