फेरि स्मार्ट लकडाउन गर्ने सीसीएमसीको तयारी,कहिले देखी हुनेभयो लकडाउन?भर्खरै आयो यस्तो सुचना

समाचार

नेपालमा को’रोनाभाइरस सङ्क्रमण बढेसँगै स्मार्ट लकडाउनको तयारी गरिएको को-भि’ड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले जनाएको छ ।स्मार्ट लकडाउनमा सबै क्षेत्र ठप्प नपारी को’रोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको पछिल्लो अवधारणा हो।सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अ’पनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको सीसीएमसीले जनाएको छ। सङ्क्रमण दरलाई हरेर आवश्यकता अनुरूप नियम लागू गरिने योजना सीसीएमसीले बनाएको छ।

यसमा सङ्क्रमणको जो’खिम र प्रभावलाई हेरेर निषेधाज्ञामा कडाइ या खुकुलो गरिने सीसीएमसीले जनाएको छ। यसको जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा भदौ ८ गतेसम्म निषेध आदेश जारी भएकोले त्यसपछि मात्र स्मार्ट लकडाउनको बारेमा तय हुने पनि सीसीएमसीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *