आज बाट सधैंका लागि निभे एउटा नेपालका चम्किला तारा !

समाचार

दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक धारी कृष्णबहादुर राईको सङ्क्रमणबाट निधन भएको छ। नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो
पूर्व खेलाडी राई अस्वस्थ भई नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा रहेका थिए।उनको असामयिक निधन भएको खबरले आफूहरु मर्माहत एवं स्तब्ध भएको उनका सहकर्मी तथा अन्तराष्ट्रिय पदक विजेता कराँते प्रशिक्षक दिपक श्रेष्ठले जनाउनु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा श’व फेला परेको छ। धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको श’व झु’ण्डी’एको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए । ७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो । १२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २/३ सय मिटर भित्र जंगल श’व निग्रो टि’प्नेले भेटेका थिए। आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घ’टना शं’कास्पद रहेको बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *