दलालको माध्यमबाट बोलाएकी यौ’नकर्मी युवती आफ्नै श्रीमती परेपछि…

समाचार

काठमाडौं : कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संक’ट पर्न सक्छ ।यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बोलाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको हो’सहवास उड्यो । ती क’लगर्ल उनकै श्रीमती थिइन् ।खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर क’लगर्ल पठाउन भनेका थिए ।

दलालले पठाएकी क’लगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हा’तपात समेत भयो ।दुवैले एक अर्कावि’रुद्ध पुलिसमा उ’जुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् ।एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले क’लगर्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ गडा परेको रि’समा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् ।त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो ल’डाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आ’रोप लगाउँदै उ’जुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ नध न्दाको विषयलाई लिएर उ’जुरी गरेका छन् ।

यो पनि:क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपालि जडीबुटी, एक चोटी अबश्य हेर्नुहोस,क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपाली जडिबुटी ग्यास्ट्रिक,क्यान्सर लगायत धेरै रोगका लागि उपयोगी सुकमेलका यस्ता छन् आश्चर्यजनक फाइदाहरु, जानकारीका लागि सेयर गर्नुहाेला । हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ ।

औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ ।

त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ । तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ ।तपाईमा यात्रा गर्दा बान्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव हुँदैन । यसको सेवनले मुखमा आउने दुर्गन्ध पनि कम गर्छ । क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी नेपाली जडिबुटी (भिडियाे हेर्नुस्):-

<

Leave a Reply

Your email address will not be published. Required fields are marked *