यति धेरै दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय।

समाचार

भदौ ७ गते सोमवार र भदौ १४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय।काठमाडौँ। सरकारले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ।

त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरीस्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:कस्तो अचम्म ! जुम्ल्याहा दाजुभाइ संग जुम्ल्याहा दिदिबहिनीको विवाह
भनिन्छ नि बिबाह देखेको होइन लेखेको हुन्छ। संयोग पनि कस्तो जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्नुपर्ने,अरुले हेर्दा पनि हेरिरहुँ लाग्ने,भाइ भाइ बिकल्पको चाहिँ अलिक बोलक्कड स्वभाव छ भने दाजु संकल्प भने केही कम र नियन्त्रीत हिसाबले बोल्ने गर्दछन् भने उता भाइलाई बोल्नमा नसकिने, हँसिलो तथा मिजासिलो स्वभावका छन्।
यता त्यीनै भाइले बिहे गरेकी दिदी भने भाइ जस्तै बोलक्कड र मिजासिलो छिन्।अनि दाइले बिहे गरेकी बहिनी भने कम बोल्ने गर्दछिन्।दुवैमा राम्रो समझदारी छ,

उनीहरू जस्तो बाहिरबाट देखिन्छन्,ब्यवहारिक रुपमा समेत उनीहरू समझदार छन्।बुबाआमाको चाहना पनि कहिँकतै जुम्ल्याहा दिदीबहिनी नै खोजेर बिहे गरिदिने थियो। बिहे अगाडि जब बिकल्प र काब्या प्रेम सम्बन्धमा आए,उनीहरूले पनि एक अर्कालाई आफूहरू जुम्ल्याहा हो भनेर सुरुमा चिनेका थिएनन्। प्रेम सम्बन्धमा परेपछि उनीहरू कहिलेकाही दाजुभाइको घरमा समेत आउनेजाने गर्ने रहेछन्।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *