१४ बर्षे विद्यार्थीसँग २२ बर्षे शिक्षिका फरार!

समाचार

आफ्नो छोरा विद्यालयको मालिककी छोरीसँग भागेपछि छात्रका बालकले शिक्षिकाको परिवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।छात्रका बुवा रामवीरले भने, ‘मेरो छोरा घरबाट पैसा र गहना लिएर शिक्षिकासँग भागेका छन् । शिक्षिकाको क्यारेक्टर राम्रो छैन । उनले मेरो छोरालाई यो अपराधका लागि उक्साइन् ,’एक नीजि संस्थामा काम गर्ने रामवीरले भने, ‘म छोराको खोजीमा यता उता कुदिरहेको छु । ऊ निकै कलिलो छ । यस्तो कदम उठाउन उसले हिम्मत जुटाउनै सक्दैन ।’रामवीरले आज पुलिसमा मुद्दा दर्ता गरेका हुन् ।यसैबिच शिक्षिकाको परिवारले पनि पुलिसमा मुद्दा दर्ता गर्दै छात्रको परिवारले यो पूरा घटनालाई आफैंले बुनेको बताए।

एसपी यमुना प्रसादले भने, ‘यो निकै अचम्मको घटना हो ।शिक्षिकाको परिवारले छात्रलाई अपहरणको आरोप लगाएको छ । हामीले बालकविरुद्ध मुद्दा दर्ता गरेका छौं । सरसर्ती हेर्दा यस्तो लाग्दैन तर दुबै कुनै सम्बन्धमा रहेको र उनीहरु एकैसाथ भागेको सम्भावना प्रबल छ ।’विवाह मण्डपमा सबैका अगाडि साली र भिनाजुले गरेको हर्कत देखेर सबै दंग, भिडियो बन्यो भाइरल

त्यस्तै विवाह मण्डपमा सबैका अगाडि साली र भिनाजुले गरेको हर्कतको भिडियो भाइरल भएको छ । सामाजिक सञ्जालमा अहिले कुनै पनि कुरा अचानक भाइरल हुन सक्छ ।यस्तै, विवाहको भिडियो प्रायः सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ । यी मध्ये केहि भिडियोहरु धेरै राम्रो हुन्छन् भने केहि अनौठा हुन्छन् ।भर्खरै, सामाजिक सञ्जालमा एक भिडियो भाइरल भैरहेको छ । उक्त भिडियोमा भर्खरै बनेका भिनाजु र सालीको मस्ति देख्न पाइन्छ । भिनाजु–सालीको सम्बन्ध रमाईलो र एक अर्कालाई जिस्काउने खालको रहेको छ ।भिडियोमा दुबै जना एक अर्काको खुट्टा तान्नुका साथै मजाक पनि उडाईरहेका छन् । यो भाइरल भिडियोमा, भिनाजु आफ्नो सालीसंग हास्यास्पद मजाक गरिरहेका छन् ।

भिडियोमा साली आफ्ना भिनाजुलाई गुलाब जामुन खुवाउन खोज्दै छिन् । उनको एक हातमा थाली र अर्को हातमा गुलाब जामुन छ, तर भिनाजु्ले मुख खोल्ने बित्तिकै उनले फिर्ता लिने गर्छिन् ।दुलहाले आफ्नी सालीको हातबाट गुलाब जामुन खोस्न खोज्छन्, तर उनी असफल हुन्छन् । यो धेरै पटक हुन्छ जब भिनाजुको मुख खुल्छ र सालीको हात पछाडि जान्छ ।सँगै उभिएका आफन्तहरु पनि यो रमाइलो देखेर धेरै हाँस्छन् । यो भिडियो सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेको छ । मानिसहरु यो रमाईलो साली–भिनाबीचको भिडियो हेरेर आनन्द लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *