देउवा सरकारको अर्काे उपहार,यो उपहार पक्कै पनि सबैलाइ एकदम मन पर्नेछ

समाचार

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा महंगी बढेर जनता वाक्क थिए । तर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेपछि जनतालाई सहुलियतका कार्यक्रम आइरहेका छन् ।सरकारले कोरोना भाइरस विरुद्धको खोपलाई तीब्र रूपमा जनतासम्म पुर्‍याइरहेको र आगामी चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्ने सरकारी घोषणा रहेका बेला सरकारले जनतालाई अर्काे उपहार दिए

देउवा सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन इन्टरनेट र मोबाइल डाटाको शुल्क घटाउने तयारी गरेको छ ।
लिभिङ विट आईसीटीले शुक्रबार आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *