अब बेरोजगारलाई भत्ता,एक वर्षमा चार महिनाको पाइने?पुरा जानकारी लिनुहोस्

समाचार

सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ ।संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:के कुनै महिला गर्भवती हुँदा हुँदै फेरि भ्रुण ग्रहण गर्न सक्छ? यदि तपाईंले गर्भावस्थाको केही हप्तापछि भ्रुण गर्भाशयमा पुनः प्रत्यारोपण गर्ने कुरा आयो भने तपाईंको प्रतिक्रिया के हुन्छ ? मेडिकल भाषामा यसलाई सुपर फिटनेस प्रेगनेन्सी या डबल प्रेग्नेन्सी पनि भन्ने गरिन्छ ।
सुपर फेटेसन प्रेग्नेन्सी के हो?सुपरफेटेशन गर्भावस्थामा महिला गर्भवती भए तापनि फेरि गर्भधारण गर्न सक्छिन् । वास्तवमा, धेरै पटक गर्भवती भैसकेपछि पनि गर्भमा अण्ड वा शुक्राणुद्वारा निषेचित गरिन्छ । यो गर्भावस्थाको पहिलो केही हप्तामा हुन सक्छ । विशेषज्ञका अनुसार दोस्रो गर्भावस्थामा समस्या पैदा गर्न सक्छ । धेरै मामिलामा नवजात शिशु पनि कुपोषित हुन सक्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *