श्रीमान श्रीमती दुवै रक्सीले मातेर ४ महिनाका छोरामाथि सुते छोराको गयो ज्यान।पूरा हेर्नुहोस

समाचार

काठमाडौं। श्रीमान श्रीमती दुवै रक्सीले मातेर ओच्छ्यानमा सुत्दा ४ महिनाका छोरामाथि सु-तेपछि छोराको ज्यान गएको छ। दक्षिणपूर्वी स्पेनको अल्हामा डे मुर्सियामा भएको यो घटनापछि ती मातापितालाई प/क्राउ गरी थप अनुसन्धान भइरहेको छ। स्थानीय रिपोर्टका अनुसार दुवै दम्पतीले म/दिरा पिएको पुष्टि भएको छ।

द सनका अनुसार दम्पतीले शुक्रबार बिहान अत्याधिक मदिरा पिएर आफ्ना ४ वर्षका छोरा सुतिरहेको बेडमा सुतेको स्वीकार गरेका छन् । उनीहरु बिउँझिँदा छोरा मृत अवस्थामा भेटेपछि उनीहरुले इमरजेन्सी सर्भिसमा फोन गरेका थिए। पुलिसले उनीहरु मदिराले मातेर बच्चामाथि नै सुतेपछि बच्चाको थिचिएर मृत्यु भएको आशंका गरेको छ। यसको पुष्टिको लागि फरेन्सिक जाँच भइरहेको छ।

यो दम्पतीका अन्य ४ सन्तान समेत भएको बताइएको छ । उनीहरुको उमेर खुलाइएको छैन र उनीहरु बोलिभियाका नागरिक भएको बताइएको छ । उनीहरुका अन्य सन्तानको हेरचाह एक आफन्तले गरिरहेका छन् । अटोप्सी रिपोर्ट आएपछि उनीहरुमाथि कस्तो मु/द्दा चलाउने भन्ने निश्चित हुनेछ । स्थानीय रिपोर्टका अनुसार बच्चाको शरीरमा थिचिएको स्पष्ट देखिने चिन्हहरु छन् ।

यो पनि:यसकारणले गर्दा मानिसहरू काउकुती लाग्दा हाँस्छन्।बच्चाहरूलाई हँसाउनका लागि प्रायः काउकुती लगाइने गरिन्छ । अनि उनीहरू खुलेर हाँस्छन् । बच्चालाई मात्र नभई ठूला मान्छेलाई पनि शरीरका निश्चित अं’गमा काउकुती लगाउँदा हाँसउठ्छ । तर किन काउकुती लाग्छ र लागेपछि किन हाँसउठ्छ कहिल्यै विचार गर्नुभएको छ?

काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ। त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ। कुनै व्यक्ति एकदमै रि’साएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भ’य रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ। यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो। तर काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा दिमागको स्थितिमा पनि भर पर्छ ।

आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ। यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई ल’ज्जास्पद गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *