आजबाट निषेधाज्ञा सकिँदै?भर्खरै आयो यस्तो खबर

समाचार

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ । सोमबार दिउँसो ४ बजेबाट डिसीएमसीको बैठक बसेर निषेधाज्ञाका बारेमा निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘आज दिउँसो ४ बजे बैठक बस्दै छ ।’ ग्लोबल आवाजसँग कुराकानी गदै प्रमुख जिल्ला अधिकारी तामाङले भने ‘कोरोना संक्रमणको जोखिम पनि बढिरहेको छ, अब के गर्ने भनेर बैठकले निर्णय गर्ने छ ।’ हरितालिका तीज नजिकिदै गरेको र होटेल तथा पार्टी प्यालेसमा भिडभाड बढ्न नदिन केही कडाई गर्ने सम्भावना समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *