च’ट्या’ङ परेर एकै चोटी ७ बाख्रा को नि’धन:मनमा दया भए #RIP लेख्नुहोला

समाचार

च’ट्या’ङ परेर एकै चोटी ७ बाख्रा को नि’धन: मनमा दया भए #RIP लेख्नुहोला।चौ.न.पा. वडा न.8 सिद्धिपुर! गरिब किसान बिक्रम राईले दुखले पालेका बाख्रा जङ्गलमा चराउने क्रममा मिति 2078/04/29 गते शुक्रबारका दिन अविरल बर्षा सगै परेको चट्या’ङले सात वटा ब्याउने बाख्रा एकै चोटि म’रे’को खबरले दुखी बनायो । केही महिना अगाडी आमाको मृ’त्युका कारण शो’कमा डु’बे’को यो परिवार स’म्हा’लिन गाह्रो भइरहेको अबस्थामा यस्तो पर्दा झन दुख थपियको छ । यस्ता घटना घट्दा किसानलाई घरमै गएर राहतको ब्यवस्थापन गर्न सम्बन्धी निकाय(वडा कार्यालय तथा नगरपालिका) सग अनुरोध गर्दछु ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि:अटोमा घुम्न जाँदा श्रीमतीको निधन, श्रीमानसहित ३ घाइते।उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा एक महिलाको निधन भएको छ भने ३ जना घाइते भएका छन् ।मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुखले किचेर कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ र सोही

स्थानकी २७ वर्षीया मिना दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनी अटोचालक भएको बुझिएको छ। अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *