कोरोना भन्दा खतरनाक भाइरस भेटियो।१५५ जनामा देखियो संक्रमण।यस्ता लक्षण छन् भने तुरुन्तै सतर्क रहनुहोला

बिश्व समाचार

विश्वकै सबैभन्दा ख-तरनाक भा-इरस मरबर्ग भटियाे; नाक, कान आँखा बाट र-गत निस्कने तथा मृ-त्युदर नै ९० प्रतिशत!पश्चिम अफ्रीकी दृश गिनीको स्वास्थ्य प्रशासन एकदमै कडा चु-नौतीबाट गुज्रीरहेको छ । एकदमै खत- र-नाक मानिएको मरबर्ग भाइरसका कारण एक ब्यक्तिको मृ-त्यु भइसकेको छ ।यसैबीच उक्त देशको आधिकारीक स्वास्थ्य बिभागले हालै १५५ जना ब्यक्तिलाई मनिटर गरिरहेको खबर रहेको छ । उनीहरु ति मृ- तकको सम्पर्कमा आएका ब्यक्तिहरु रहेको बताइएको छ। यो भाइरस अहिले बिश्वकै सबैभन्दा खतर-नाक भाइरसको रुपमा आएको छ । यो भा इरस संक्रमीत हुनेको मृ-त्युदरको संख्या ५० प्रतिशत रहेको थियो ।

तर हाल आएर मृ-त्युदरको संख्या ९० प्रतिशत पुगेको छ। यस भाइरसको लक्षण इ-बो-ला को जस्तै रहेको छ । यो पहिलो पटक गिनीमा देखिएको हो । यो पहिलो पटक पश्चिमी अफ्रीकामा देखिएको हो । जति पनि ब्यक्तिहरु यस भा- इरस लागेर मृ -त्यु भएका ब्यक्ति संग सम्पर्कमा आएका थिए उनीहरुलाई ट्रेस गर्न सुरु गरिएको छ ।

अहिले सम्म ति ब्यक्ति संग सम्पर्कका आएका १५५ जनालाई आइसोलेशनमा राखिएको छ । बिश्व स्वास्थ्य संगठनले गिनी गणराज्य प्रशासनलाई उच्च सर्तकता अपनाउन चे-तावनी दिईसकेको छ । यो भा- इरस बाट पीडित ब्यक्ति जम्बी अर्थात भू-त जस्तै देखिन्छन् । उनीहरुको अनुहारमा कुनै भाव वा प्रतिक्रिया देखिदैन ।

त्यसको अरु लक्षण टाउको दुख्ने , पखा-ला लाग्ने, पेट दुख्ने , उल्टी हुने जस्ता लक्षणहरु देखिने गरेको छ । यो भा -इरस लागेको ५ दिन पछाडी बिरामीको आँखा, कान तथा मुख बाट र- गत आ -उने हुन्छ । अनि बिरामीको पुरै स्नायु प्रणाली नै न-ष्ट भई मृ-त्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भा -इर सका कारण एक व्यक्तिको ज्या-न गएको पुष्टि गरिसकेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ । डब्ल्युएचओले यो भा-इरस टाढा–टाढा व्यापकरूपमा फैलिने सम्भावना रहेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *