हाइवेको बीचमै यसरी हुनेरहेछ देह व्यापार।बाहिरियो यस्तो रहस्य।भिडियो हेर्नुहोस

समाचार

बारा – बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे-ह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि याकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन दे ह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि यौ न व्यवसायमा लागेको।भिडियो हेर्नुहोस तल क्लिक गरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *