घोर कलियुग:२ सन्तानकी भाउजु लिएर देवर भागे,प्रहरीमा पक्राउपछिको बयान सुन्दा दुनियाँ चकित

समाचार

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् ।यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् ।

भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो ।परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो ।

२५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।*** यो समाचार को पुरा विवरण हेर्न यहाँ तल 👇👇 क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *