सबै सतर्क रहनेबेला फेरी आयो,हेर्नुहोस महामारीको बेला देखियो डरलाग्दो सङ्केत

समाचार

काठमाडौंमा आठ हजार ४०७, ललितपुरमा एक हजार ८२७ र भक्तपुरमा एक हजार ३६२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १८ हजार ५८२ मा परीक्षण गर्दा नेपालमा थप तीन हजार ९१५ जना भाइरसका संक्रमित थपिएका हुन्। यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म १० हजार ३२९ जनाको मृत्यु भएको छ।शुक्रबार दुई हजार ११८ जना निको भएका छन्। नेपालभर भने अहिले ३८ हजार ७९८ सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा थप एक हजार ८९ जना भाइरसका संक्रमित थपिएका छन्।

थप तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *