भर्खरै विमानस्थलमा घट्यो अप्रिय घटना।आयो यस्तो दुखद खबर।

समाचार

चितवन –भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आ’गलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चु’हावट भएर आ’गलागी भएको विमानस्थलले जनाएको छ ।विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आ’गलागी ७ बजे नियन्त्रणमा आएको हो ।

त्यही रहेका अग्निनियन्त्रक साधनले आ’गो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

थप समाचार – पाेखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला लगभग अन्तिम चरणमा पुगेकाे छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका महिला फुटबलका खेलहरू यही निर्माणाधीन रंगशालामा खेलाएकाे थियाे ।

प्यारापिटसहित फुटबल मैदान उतिबेलै तयार भए पनि यसकाे फिनिशिङका कामहरू अझैँ बाँकी नै छ । यस अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको हालसम्म ९० प्रतिशत काम सकिएको बताइएकाे छ ।पोखरा रङ्गशालाभित्र निर्माणको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको भिआइपी प्यारापिटको छानो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *