अब ६५ वर्षबाट बृद्धभत्ता:सहि कि गलत?

समाचार

२८ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘जेष्ठ नागरिकले भत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो । हामीहरु यहाँ (शहर) बसेकोको त उपचार गर्न सक्दैनौं । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ? त्यसकारण ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्‍यो’ सांसद लामाले भने ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि:विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अनिता खड्कालाइ सधै स्याहार सुसार गर्दै आएकी बिनोदकि दिदि राधा खड्का पनि जोडिएकी छिन।लोकप्रिय गायिका पूर्णकला बिसी र बिमल डाँगीले आवाज दिएको उक्त गीतमा बिमल डाँगीकै मन रूहाउने संगीत रहेको छ भने कमल सरगमको शब्द उक्त गीतमा रहेको छ।लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता र बिनोदको प्रेम कहानी थाह नपाउने कमै हुनुहुन्छ हो

त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ।अनिता खड्का र बिनोद को जोडीलाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् उनीहरुबाट धेरै सिक्न पर्छ भन्दै सबैले यो जोडीबाट प्रेरणा लिएका छन सोहि क्रममा लोकप्रिय गायक बिमल डाँगी र संचारकर्मी कमल सरगमको नया दोहोरी गीत ‘सातै जुनी’मा बिनोद र अनिताको अभिनय सहितको गीत बाहिरिएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

Leave a Reply

Your email address will not be published. Required fields are marked *