को’रोनासँग जि’तेर घर आइपुगेकी महिलालाई श्रीमान र छोरीले कु’टेर घर छिर्न नदिइ ल’खेटे

समाचार

२७ श्रावण २०७८, बुधबार काठमाडौ । नेपालमापनि को’रोना संक्रमितलाई हेला गरिएका घटना आइरहेका बेला भारतको मध्य प्रदेशको छि’न्दवाडामा निक्कै नि’न्दनीय घटना भएको छ ।को’रोनाको ल’डाई जित्दै घर फर्कीएकी एउटी महिलालाई उनका पति र छो’रीले कु’ट’पि’ट ग’रेर घ’रमा छि’र्न नै न’दिई ल’खे’टेका छन् ।महिलाले आफ्नो पति र छोरी वि’रुद्ध पुलिस स्टेशनमा मु’द्दा हालेकी छिन। मध्य प्रदेशको छि’न्दवाडाको होटल जेपी इन पछाडि बस्ने शो’भना प’टौरिया को’रोना संक्रमित थिइन् ।

उनको पछिल्लो १७ दिनदेखि निजी अस्पतालमा उपचार भइरहेको थियो। १७ दिन पछि उनी घर फर्किदा उनका पति सञ्जय पटोरिया र छोरी वंशिका पटोरियाले उपचारमा खर्च गरेको रकमको बारेमा शोभनासँग बहस गर्न थाले ।त्यहाँ धेरै खर्च भएको सुनाइन् । त्यसपछि उनलाई घ’र छि’र्न दि’इएन ।पी’डित महिलाका अनुसार यो वि’वाद यति धेरै बढ्यो कि उनका पति र छो’रीले उ’नलाई नि’क्कै कु’टपि’ट ग’रे । उनले बल्ल आफ्नो ज्या’न ब’चाए’र बाहिर आईन्। उपचार जारी नै रहेकाले अक्सिजन मास्क लगाएर प्रहरीकोमा पुगेकी उनले पति र छोरीबिरुद्ध मु’द्धा दर्ता गरेकी छिन् ।

पी’डितले प्रहरीलाई बताइन कि उनका पति र छोरीले उ’नलाई छु’रा स’मेत प्र’हा’र ग’रेका थि’ए । निक्कै कु’ट’पि’ट ग’रे । उनी अझै को-भि’ड बि’रामी छिन । अस्पतालबाट डिस्चार्ज भएपछि आनन्द अस्पतालबाट १७ दिन पछि आफ्नो घर आइन् । उनका पति र छोरीले उनको उपचारमा खर्च भएको रकमलाई लिएर उनीसँग झ’ग’डा ग’रे ।

श्रीमान्‌ र छोरीले उ’नलाई छु’री’ले आ’क्र’म’ण ग’रे । उ’नले बल्ल ज्या’न जो’गाइन। पी’डित महिलाको साथ प्रहरी परिसरमा पुग्ने सामाजिक कार्यकर्ता पूर्णिमा वर्माले बताए अनुशार घटनाको अनुशन्धान सुरु भएको छ । शोभना पटेरियाका पति सञ्जय पटोरिया र छोरी वन्शिकाको घरमा प्रहरी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *