Yदेशव्यापी १ महिना लकडाउनको घोषणा,भर्खरै आयो यस्तो खबर!

समाचार

देशव्यापी १ महिना लकडाउनको घोषणा,भर्खरै आयो यस्तो खबर।काठमाडौ।काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई नि’ षेधाज्ञा लम्ब्याइएको छ। साथै यसअघि भन्दा कडा पनि पारिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको संयुक्त बैठकपछि जारी आदेशअनुसार राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम राखिएको हो।उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ।

संक्रमितको संख्या बढ्दै जाने तर सर्वसाधारणले सतर्कता अपनाउने तर्फ ध्यान नदिएका कारण अब उपत्यकामा कडाई गर्न लागिएको हो । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि लागू हुने गरी नयाँ नियम लागू गरेका छन् । जसमा सां’झ ८ वजेपछि गाडी चलाउन पाइने छैन । निषेधाज्ञा समेत थप गरिने भएको छ ।यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन।

यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन । थपिएको निषेधाज्ञा आउँदो भदौ आठ गतेसम्म रहनेछ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *