को’रोना संक्रमणको दर बढ्दै गएका कारण काठमाडौँ उपत्यकामा जति बेला सुकै कडा लकडाउन हुन सक्ने,यस्तो छ आकलन

समाचार

काठमाडौँ। को’रोना संक्रमणको दर बढ्दै गएका कारण काठमाडौँ उपत्यकामा जति बेला सुकै कडा लकडाउन हुन सक्ने, यस्तो छ आकलन! काठमाडौँ उपत्यकामा को’रोना संक्रमणको दर बढ्दै गएको छ ।निषेधाज्ञा खुकुलो भएपछि उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको हो। काठमाडौँ उपत्यकामा मात्र हिजो करिब ११ सय जनामा को’रोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यका को’रोना महामारीको रेडजोनमै रहेकोले र जुनसुकै बेला पनि लकडाउन हुन् सक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका को’रोना महामारीको ‘रेडजोनमै रहेको बताएका छन्।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाउने निर्णय गरिसकेको छ। **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

Leave a Reply

Your email address will not be published. Required fields are marked *