कुलमान घिसिङ विद्युत प्राधिकरणमा ल्याउने विषयमा ओलीको वि’रोध?बाहिरियो यस्तो खबर

समाचार

२६ श्रावण २०७८ मगलबार , काठमाडौं : शेरबहादुर देउवा सरकारले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ। तर सरकारले प्रक्रिया अगाडि बढाएकोप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आ’पत्ति जनाएका छन्।अध्यक्ष ओलीले मंगलबार संसदमा बोल्दै विद्युत प्राधिकरणमा जो व्यक्ति जुन संस्थामा लामो समय काम गर्दै बढुवा हुँदै आएको व्यक्तिलाई दबाबमा हटाएर आफ्नो मान्छे नियुक्त गर्नु खोज्नु गलत हुने बताएका छन्।उनले भने कार्यरत संस्थामा नै लामो समय काम गरेर बढुवा हुँदै कार्यकारी ठाँउमा पुगेकालाई दबाब दिएर संस्थाबाट हटाउन खोजिँदै छ। यो राम्रो होइन।

यो पनि:सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् ।‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ,’ उनले भनिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *