सपूर्ण नेपालीको लागि दुखत खबर:-काठमाडौ रेड जोनमा?विज्ञहरु चिन्तित

समाचार

सपूर्ण नेपालीको लागि दुखत खबर:- काठमाडौ रेड जोनमा ? विज्ञहरु चिन्तित।काठमाडौं । उपत्यकाका तीन जिल्ला महामारीको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । तीन उपत्यका रेड जोनमा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाए पछि उपत्यकामा अर्को लहर आएको हो की भन्ने आम समुदायमा पनि आशंका छन् ।

यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेको छ। मंगलवार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले के के निर्णय गर्नु भयो ?हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ। हामीले निरन्तर्ता नै दिएका छौँ। फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरूलाई हामीले सीमित गरेका छौँ।

हामीले अहिले दुई÷तीन वटा कुरामा जोड दिएका छौँ। एउटा पूर्ण रूपमा निषेध गरिएका विषयहरू छन्। त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भिडभाड गर्नु नहुने, केही क्षेत्रहरू खोल्न नपाइने छन्।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *