भारतीय नायक सञ्जय दत्तबारे आयो दुखद खबर।विश्वभरीका शुभ्चिन्तकका रोकिएनन् आँसु

सेलिब्रिटी

भारतीय नायक सञ्जय दत्तको अवस्था ग’म्भीर:सबै फ्यानहरुलाई प्रार्थना गरिदिन आग्रह।एक ग’म्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फोक्सोको क्या’न्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुमा आएको छ उनको स्वास्थ्य गम्भी’र भएको कुराले उनका फ्यानहरुलाई धेरै देःखी बनाएको छ। यो बीचमा अहिले सञ्जयकी श्रीमती मान्यताले एक बयान जारी गरेकी छन्।

जसमा उनले सञ्जूका फ्यानहरूलाई प्रार्थना गर्न अपील गरेकी छन्।यद्यपि यस बयानमा उनले क्या’न्सर रोगको बारेमा खुलेआम केही भनेकी छैनन् । तर संजय दत्तलाई फाइटर भनिएको छ ।मान्यताले लेखेकी छन्, ‘म सञ्जूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *