रिन लागेकोले मात्र 50 हजारमा २२०बाईक १८ मोडेलको किन्नेले सम्पर्क गर्नुहोला ।सेकेन्डहेन्ड बाईक बिक्री बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ दाङ तुल्सिपुरमा 18 मोडेलको बाईक 220 Ti पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस छ माईलेज राम्रो दिन्छ । र बाईक रिनिहु गरेको हो single hand ho अरुलाई चलाउन देको छैनहजुर यदि लिन चाह्स्नु हुन्छ भने दाङ आयर सम्पर्क गर्दा हुन्छ अरु बाईक हरु पनि थुप्रै रहेका छन र बाइक किन्दा के के कुराम ध्यान दिने सुरुमा माईलेज हेर्नू पर्छ अनि डाईर कस्तो छ त्यो पनि हेर्नू पर्छ ।अनि चेनइसपोकेट हेर्नुहोस कलोट डिसपेट हर्नु हुर्नु पर्छ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***
यो पनि:आज देखि लागू हुनेगरी बैङ्कहरुमा लाग्ने भयो यस्तो अनौठो नियम ! एकपटक अवस्य पढ्नुहोस्:काठमाडौँ- न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो।
सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***