रिन लागेकोले मात्र ५० हजारमा २२०बाईक १८ मोडेलको किन्नेले सम्पर्क गर्नुहोला।

समाचार

रिन लागेकोले मात्र 50 हजारमा २२०बाईक १८ मोडेलको किन्नेले सम्पर्क गर्नुहोला ।सेकेन्डहेन्ड बाईक बिक्री बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ दाङ तुल्सिपुरमा 18 मोडेलको बाईक 220 Ti पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस छ माईलेज राम्रो दिन्छ । र बाईक रिनिहु गरेको हो single hand ho अरुलाई चलाउन देको छैनहजुर यदि लिन चाह्स्नु हुन्छ भने दाङ आयर सम्पर्क गर्दा हुन्छ अरु बाईक हरु पनि थुप्रै रहेका छन र बाइक किन्दा के के कुराम ध्यान दिने सुरुमा माईलेज हेर्नू पर्छ अनि डाईर कस्तो छ त्यो पनि हेर्नू पर्छ ।अनि चेनइसपोकेट हेर्नुहोस कलोट डिसपेट हर्नु हुर्नु पर्छ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि:आज देखि लागू हुनेगरी बैङ्कहरुमा लाग्ने भयो यस्तो अनौठो नियम ! एकपटक अवस्य पढ्नुहोस्:काठमाडौँ- न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो।

सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *