तपाइको घरमा घ्युकुमारीको बिरुवा छ भने आफुलाई धेरै भाग्यमानी ठान्नुहोस,यस्तो छ कारण

स्वास्थ्य

घ्युकुमारीको दैनक प्रयोग गर्नुहुन्छ भने एकचोटी अवश्य पढ्नुहोला ! घ्युकुमारीको फाईदा र बेफाईदा शरीरलाई घ्युकुमारीको दैनक प्रयोग गर्नुहुन्छ भने एकचोटी अवश्य पढ्नुहोला ! यस्तो बनाउँछ घ्युकुमारीले शरीरलाइ । पा-यल्स रोगका बिरामीहरु आजभाेलि दैनिक बढ्दो अवस्थामा रहेका छन् । क-ब्जियत नै पा-यल्सको मु-ल कारण हो किनकि जब क-ब्जियत हुन्छ तब दि-सा गर्दा बल पर्छ । त्यही बलले भित्रका र-क्तशि-रालाई तन्का-इ दिन्छ ।यो क्रमस फैलन थाल्छ र गि-र्खा बन्न थाल्छ जसका कारण म-लद्वार दु-ख्ने वा पो-ल्ने गर्दछ । पा-यल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी मानिन्छ । पा-यल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ । बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३ देखि ४ पटक म-लद्वारमा बदामको शुद्ध तेल लगाए पनि आराम मिल्ने गर्दछ ।

मूलाको रस बिहान बेलुका खाँदा पा-यल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ । दि-सा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो ।म-लाशयमा भारीपन हुने, दि-सा राम्रोसँग नहुने, दु-ख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दु-खाई बढी हुन्छ । गु-द्वारमा मा-सुको ड-ल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।क-ब्जियत हुन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ किनभने अपच हुने खाने कुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भु-टेका, जंक फूड, मसलेदार, मा-सुजन्य खानेकुरा कब्जियतको मुख्य कारण बन्छ । अनियमित खानपान पनि यसको कारण हुनसक्छ जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने,

आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै दि- सा रोक्ने बानी पनि अर्को कारण हुनसक्छ । पा-यल्स भएको अवस्थामा बो-सोयुक्त, तारेको, भुटेको, मसलेदार, मा-सुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । म-दिरापान, धु-मपानले पनि यसलाई जटिल बनाउँन सक्छ ।काँचो केरा उसिनेर बिहान,बेलुका खाँदा पनि पा-यल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । क-ब्जियत हुन नदिन रेसा युक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि निकै आराम मिल्ने गर्दछ । एजेन्सीको सहयोगमा तयार पारिएकाे रिपोर्ट

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *