आज साेमबार पनि ह्वात्तै घट्यो सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

साउन २५ गते । आज साेमबार पनि ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन ताेलामा १ हजार रुपैयाले घट्दै प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँ घटेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी मूल्य पनि आज तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *