काठमाडौं उपत्यकामा मोटरसाइकल दुर्घटना,२ जनाको मृत्यु।यस्तो देखियो दृश्य

समाचार

काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दु’र्घ’टनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७प६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृ’त्यु भएको हो ।आज बिहान भएको उक्त दुर्घ’टनामा परी गम्भीर घा’इते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।यता ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घ’टना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि:काठमाडौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।गत साउन ८ गते उनले एक युवतीलाई रत्नपार्कवाट कलंकी जान भनेर युवतीलाई लिफ्ट दिएका थिए । एक्लै मोटरसाइकलमा भएका उनले युवतीको आग्रह नकार्न सकेनन् । रत्नपार्कवाट उनलाई मोटरसाइकलमा राखेर कलंकी सम्म लिएर गए ।तर कलंकी पुगेपछि पनि ति युवती मोटरसाइकलवाट ओलिएनन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

उनले आफुलाई चोभार लगिदिनु भनेर फेरी आग्रह गरेपछि उनी चोभार तर्फ लागे । तर चोभारमा आफुमाथि के हुँदैछ भन्ने कल्पना पनि भोलाले गरेका थिएनन् । पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस् काठमाडौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।

गत साउन ८ गते उनले एक युवतीलाई रत्नपार्कवाट कलंकी जान भनेर युवतीलाई लिफ्ट दिएका थिए ।एक्लै मोटरसाइकलमा भएका उनले युवतीको आग्रह नकार्न सकेनन् । रत्नपार्कवाट उनलाई मोटरसाइकलमा राखेर कलंकी सम्म लिएर गए ।तर कलंकी पुगेपछि पनि ति युवती मोटरसाइकलवाट ओलिएनन् । उनले आफुलाई चोभार लगिदिनु भनेर फेरी आग्रह गरेपछि उनी चोभार तर्फ लागे । तर चोभारमा आफुमाथि के हुँदैछ भन्ने कल्पना पनि भोलाले गरेका थिएनन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *