कोरोनाको दुबै डोज लगाउनु भयो?यस्तो दुखको खबर बाहिरियो।एकचोटी हेर्नुहोला

बिश्व समाचार

बेलायतमा पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको बताइएको छ।पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएका/नलगाएका सबैलाई सजक हुन आग्रह गरेको छ। बेलायतमा जुलाई १९ देखि अगस्ट २ सम्म डेल्टा भेरियन्टबाट संक्रमित भएका १४ सय ६७ जनामध्ये ५५ प्रतिशतभन्दा बढी अस्पताल भर्ना भएका छन्।अस्पताल भर्ना भएकामध्ये ५१२ जना खोपको दुवै डोज लगाएका व्यक्ति छन् भने बाँकी खोप नलागएका व्यक्ति छन्।स्वतन्त्रता दिवसका रुपमा लिइने जुलाई १९ देखि बेलायतमा लकडाउन खुकुलो पारिएको थियो। बेलायतले आफ्ना नागरिकलाई अस्ट्राजेनेका, मोर्डना र फाइजर बायो एनटेक कम्पनीको खोप लगाएको छ। यी सबै खोप दुई दुई डोज लगाउनु पर्छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि पढ्नुहोस:काठमाडौं । बैंकका कर्मचारीलाई ३१ दिन बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई ३१ दिन बिदा पाउने व्यवस्था गरेको हो । यद्यपि, राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यसअघि नै सूचना प्रकाशन गरि २०७८ सालमा हुने बैंक बिदाका लागि जानकारी गराइसकेको छ।राष्ट्र बैंकका अनुसार २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । त्यस्तै, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको राष्ट्र बैंकले जनाएको छ । त्यसका अलावा उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा समेत कर्मचारीले बिदा पाउनेछन् । राष्ट्र बैंकले सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि १० दिन बिदा छुट्यायएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *