कक्षा ८ मा पढ्ने छोरी अचानक दुब्लाउँदै गइन्,अस्पताल लागेर चेक गर्दा उड्यो परिवारको होस।

समाचार

काठमाडौं। एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ। पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन्। छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन्आ। आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन्। किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ।

केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।यो कुरा थाहा पाएपछि अहिले उनकी आमाले छोरी समेत साथमा नै लिएर सचेतनाका लागि हिँडेकी छिन् ।विभिन्न ठाउँमा कार्यक्रम तथा भेटघाट गर्दै उनले छोरीलाई समेत बोल्न लगाएर सानो उमेरका छोरी छोरीमाथी बाबु आमासँगै आफन्तलेपनि निक्कै ख्यालगर्नुपर्ने भनेका छन् । अन्यथा किशोर किशोरी अवस्थामा नै गलत कर्ममा फसेर जीवन बर्बाद हुने भन्दै उनीहरु सचेतनाको स्वर सुनाएका छन् । एजेन्सी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *