एक जमानामा चर्चित हुने हनी सिंहबारे आयो नसोचेको दुखद खबर।

सेलिब्रिटी

चर्चित र्या’पर, गायक तथा कम्पोजर हनी सिंकवि’रुद्ध उनकी पत्नी शालिनी तलवारले घ’रे’लु हिं’सा’को मु’द्दा दर्ता गराएकी छिन् । बिहेको १० वर्षपछि शा’लिनीले दिल्लीको तीस हजारी अदालतमा मु’द्दा दर्ता गराएकी हुन् ।अदालतले हनी सिंहलाई २५ दिनभित्र अर्थात अगस्ट २८ सम्म जवाफ दिन आ’देश जा’री गरेको छ । साथै अदालतले अन्तरिम आदेश जारी गर्दै हनी सिंह र शालिनीको संयुक्त अधिकार हुने कुनै पनि सम्पत्तिको कारोबार गर्न रो’क लगाएको छ ।शालिनीले उ’जुरीमा कैयौं खुलासा गरेकी छिन् ।

शालिनीका अनुसार हनी सिंहको करिअर सफल हुन थालेपछि उनी पत्नीसँग रुखो र आक्रामक रुपमा प्रस्तुत हुन्थे । शालिनीका अनुसार आफूहरुको बिहेका फोटोहरु सामाजिक संजालमा भाइरल भएपछि हनी सिंह त’नावमा परेका थिए । उनले शालिनीलाई फोटो लिक गरेको आरोप लगाउँदै नि’र्घा’त कु’ट’पि’ट पनि गरेका थिए ।

शालिनीका अनुसार हनी सिंह आफ्नो विवाहित जीवनको अ’स्ति’त्व लु’काउन चाहन्थे त्यसैले उनले यस्तो गरेका थिए ।शालिनीका अनुसार हनी सिंहको कैयौं महिलाहरुसँग अ’वै’ध सम्बन्ध थियो । उनले एक पटक ‘ब्रा’उ’न रं’ग दे’ नामक गीतको सु’टि’ङ’का क्रममा हनी सिंहलाई एक युवतीका साथमा यौ’न स’म्ब’न्ध’का क्रममा रं’गे’हात स’मातेकी थिइन् ।

त्यतिबेला हनी सिंहले शालिनीलाई र’क्सी’को बोतलले हि’र्का’ए’का थिए । शालिनीले उ’जु’री’मा सा’सु भु’पिंदर कौ’र, स’सुरा स’रबजीत सिंह र भाउजु स्ने’हा सिंहलाई पनि आ’रोपी बनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *