निषेधाज्ञा खुकुलो भएसँगै आज हाल सम्मकै धेरै काेराेना संक्रमितको मृ-त्यु!

समाचार

निषेधाज्ञा खुकुलो भएसँगै आज हाल सम्मकै धेरै काे-राेना संक्रमितको मृ-त्यु ! मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना काे-राेना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

पछिल्लो समय को-रोना भाइरस संक्रमित बढेसँगै मृ-तकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा को- रोनाबाट ३७ जनाको मृ- त्यु भएको छ ।दोस्रो पटक लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै आज सबैभन्दा बढी संक्रमितको ज्या-न गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *