राज कुन्द्रासंगै पो’र्न फिल्म का’ण्डमा मु’छिएकी हिरोइन गहना वशिष्ठ इन्स्टाग्राममा नि’र्व’स्त्र अवस्थामा लाइभ[भिडियो सहित]

समाचार

काठमाडौं। पो’र्न फिल्म का’ण्डमा गएको फेब्रुअरीदेखि नै अनुसन्धानकको दा’यरामा रहेकी अभिनेत्री गहना वशिष्ठले फेरि नयाँ का’ण्ड गरेकी छिन् । उनले नि’र्वस्त्र अवस्थामा इन्स्टाग्राममा आफ्नो भिडियो लाइभ स्ट्रि’म गरेकी छिन् ।गहनाले एक इन्स्टाग्राम से’स’न हो’स्ट गरिन् जहाँ उनी पूर्ण रुपमा न’ग्न थिइन् ।गहना जुन के’स’मा ज’मानतमा जे’ल’बाहिर छिन् त्यही के’स’मा शिल्पा शेट्टीका पति राज कु’न्द्रा जे’ल’मा छन् । उनीहरुले अहिलेसम्म आफूहरुले बनाएको भिडियो पो’र्न नभइ इ’रो’टि’क भएको दा’वी गर्दै आएका छन् ।

गहनाले अब यही दा’वीलाई सही प्रमाणित गर्न यसरी ह’द पार गरेकी हुन् । गहनाले भिडियोको क्या’प्स’न’मा लेखेकी छिन् ‘बिना कपडा लाइभ । म बिना कपडा यो भिडियोमा लाइभ छु तर कसैले यो पो’र्न हो भनिरहेको छैन । तर, जब म कपडा ल’गाउँछु मानिसहरु पो’र्न भन्छन् । पा’खण्डको ह’द ।

यो भिडियो लाइभमा उनलाई बेडमा सु’तिरहेको देख्न सकिन्छ । भिडियोमा उनी पूर्ण रुपमा नि’र्व’स्त्र थिइन् र आफ्नो हातले शरीरको माथिल्लो भाग ढा’केकी थियन् । उनको बाँकी शरीरलाई टाउको र कपालले छेकेको थियो । गहनाले आफूलाई यो अवस्थामा हेरेर कसैले पोर्न वा अ’श्ली’ल भन्न सक्छ भनेर प्रश्न गरेकी छिन् ।उनले आफूले कपडा ल’गाएर बनेका भिडियोलाई पो’र्न भन्ने तर कुनै कपडा नलगाएको लाइभलाई पो’र्न नभन्नेहरुलाई पा’ख’ण्डी भनेकी छिन् ।भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *