आज बिहिवार सुनचाँदी किन्दै हुनुहुन्छ भने यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

साउन २१ गते । आज बिहिवार सुनचाँदी किन्दै हुनुहुन्छ भने यस्ताे छ आजकाे भाउ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । तर,

यता चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराेना भाईरसबाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *