सोच्दै नसोचेको घटना,आफ्नै छोरालाई जिउदै गाडे राजु परियारले।

समाचार

एक बुवाले आफ्नो बिरामी छोरालाई जिउँदै बोरामा हालेर पुरेको घटना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जिउँदै छोरालाई गाडेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ।स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जिउँदै बोरामा हालेर माटोमा गाडेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गाडेको थियो !सोही ठाउँबाट बालकलाई निकालेपनि बालकको मृत्यु भइसकेको बताइएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नि यन्त्र णमा लिएर सोधपुछ र अनुसन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:सरकारले विदेश जाने युवाको खोप कार्ड प्रमाणीकरण गर्न अस्पताल तोकेको छ । तर सरकारले प्रमाणिकरण गरेको खोप कार्डलाई कतिपय देशले मान्यता नदिँदा युवा समस्यामा परेका छन् । ति देशले कार्डमा क्युआर कोर्ड पनि हुनुपर्ने नियम बनाएका छन् ।केशव सञ्जेल ८ दिन अघि घण्टौं लाईनमा बसेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गर्नूभयो । खोप लगाउन उत्तिकै सास्ती भयो, खोप कार्डको प्रमाणिकरण गर्न त्यो भन्दा गाह्रो भयो ।खोप कार्ड प्रमाणिकरण भएपछि उहाँलाई अब त विदेश जान पाइने भयो भन्ने लागेको थियो । तर सरकारले प्रमाणिकरण गरेको कार्ड काम नलागेपछि सञ्जेल अहिले समस्यमाा हुनुहुन्छ । यस्तै समस्यामा परेका युवाले क्युआर कोडको व्यवस्था गरिदिन माग गर्दै स्वास्थ्य सेवा विभाग अगाडी नाराबाजी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *