भोलिदेखी फेरी लकडाउन?

समाचार

पछिल्लाे समय काेराेनाकाे मा’हामा’री दैनिक रुपमा बढिरहेकाे छ र काेराेनाले गर्दा धेरैले ज्या’न गु’माइसेका छन् भने अझै कयाेैँकाे ज्या’न जाे’खिममा रहेकाे छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’षेधा’ज्ञा असारको दोश्रो साताबाट स्माट्र नि’षेधा’ज्ञा हुँदै खुल्ने क्रममा छ।तर यो संगै सं’क्रमि’तको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको नि’षेधा’ज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

यो पनि:बलिउड अभिनेत्री दिया मिर्जा बिहेको पाँच महिनामै आमा बनेकी छिन् । उनले छोरा पाएकी हुन् । दियाले इन्स्टाग्राममार्फत यो जानकारी दिएकी हुन् । दियालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ । छोराको नाम अव्इान आजाद रेखी राखिएको छ । समयभन्दा पहिले नै जन्म भएकाले कयौं नर्स र चिकित्सकले नवजात आईसीयूमा शिशूको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *