प्रधानमन्त्रीले कुलमान घिसिङलाई ल्याउन ठा’डो निर्देशन दिएपछि शाक्यले यस्तो प्रतिक्रिया दिंदा पक्कै पनि सारा नेपालीलाइ चित्त बुझ्दैन।एकचोटी हेर्नुहोस

समाचार

नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गर्नुभएको थियो ।‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, तर, उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो’२६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७८ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यो पनि:अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमाेरले बताएका छन् ।बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् ।३४ वर्षीय पारसले मंगलबार बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घाेषणा गरेका थिए ।सन् २००४ मा डेब्यु गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालकाे कप्तानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *