नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित,कुन कुन बार हेर्नुहोस्

समाचार

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

यो पनि:कुनै बखतकी नेपाली चलचित्रको नायिका सारंगा श्रेष्ठले सदावहार नायक भुवन केसीको बारेमा गरेको टिप्पणीले निकै चर्चा पाएको थियो । सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’न बुढो भएपनि मन बुढो हुंदैन भन्ने उखान नायक भुवन केसीलाई मिल्ने देखिन्छ । ६० बर्ष पुग्दापनि भुवन केसी युवती र महिलासंगको सम्बन्धका कारण चर्चामा आइरहन्छन् ।

अचम्म त के भने स्त्री पट्याउन सिपालु यि नायक सम्बन्ध टिकाइरहन भने कमजोर सावित भइसकेका छन् । भुवनले औपचारिकरुपमा दुईवटा श्रीमती बनाए । तर, दुबैले उनको घरबार छोडे ।source hamrodes.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *