भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्– नायिका सारंगा श्रेष्ठ

सेलिब्रिटी

जब सारंगाले भनिन्- भुवन केसी नभएको भए सायद धेरै नायिका ‘कुमारी’ नै हुन्थे होला।भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्’–नायिका सारंगा श्रेष्ठ।कुनै बखतकी नेपाली चलचित्रको नायिका सारंगा श्रेष्ठले सदावहार नायक भुवन केसीको बारेमा गरेको टिप्पणीले निकै चर्चा पाएको थियो।सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।

’ न बुढो भएपनि मन बुढो हुंदैन भन्ने उखान नायक भुवन केसीलाई मिल्ने देखिन्छ।६० बर्ष पुग्दापनि भुवन केसी युवती र महिलासंगको सम्बन्धका कारण चर्चामा आइरहन्छन् । अचम्म त के भने स्त्री पट्याउन सिपालु यि नायक सम्बन्ध टिकाइरहन भने कमजोर सावित भइसकेका छन् । भुवनले औपचारिकरुपमा दुईवटा श्रीमती बनाए । तर, दुबैले उनको घरबार छोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *