महिनावरी हुँदा पेट दुख्ने समस्या बाट छुटराका पाउने यी घरेलु उपाय,पढ्नुहाेस् र सेयर गर्नुहाेस्

स्वास्थ्य

महिनावरी हुँदा पेट दुख्ने समस्या बाट छुटराका पाउने यी घरेलु उपाय, पढ्नुहाेस् र सेयर गर्नुहाेस् । जब हामी स्वस्थ हुन्छौँ, तब मात्र जीवनमा खुसी, मिल्छ, काम गर्न मन लाग्छ र जीवनलाई सफल रुपमा स्थापित गर्न सक्छौँ तर जीवन नै सफल भएन भने हाम्रो जीवन नै असफल बनिदिन सक्छ।म-हिनावारी हुँदा पेट देख्ने समस्या आम नारीको समस्या जस्तै बनेको छ । कसैलाई दुखाइ कम र कसैलाई बढी हुने मात्र हो। महिनावारीका समयमा पेट दु-ख्ने समस्याबाट छुटकारा पाउन तपाई हामीले हर प्रयास गरिरहेका हुन्छौँ तर पनि छुटकारा पाउन सकिरहेका हुँदैनन् । आज हामी तपाईलाई यस्तो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले महिनावारीका समयमा हुने दुखाईबाट राहत दिलाउँछ।

दुध र बेसारको सेवन:- दुध स्वास्थ्यका लागि जति फाइदा जनक हुन्छ त्यति नै बेसारका पनि फाइदा छन् । दुध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीमा हुने पेटको दुखाईसम्मको समस्या कम हुन सक्छ।महिनावरीमा हुने दुखाईबाट छुटकारा:- बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई कम हुन्छ। बेसार र दुधमा र-गत पातलो बनाउने गुण हुन्छ । साथै यसमा शरीरको वि-षा-क्त पदार्थ प्राकृतिक तरिकाले हटाउन सक्ने गुण हुन्छ। महिनावारीका समयमा र-क्त-प्र-वाह राम्रोसँग भयो भने पेट दुख्न कम हुन्छ । त्यसैले महिनावारीका समयमा हुने दुखाई कम गर्नका लागि दूध वेसारको सेवन निकै लाभदायिक मानिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *