आज देशका यि स्थानमा भारि वर्षा हुने,सबैमा सर्तक रहन माैसम विभागकाे आग्रह

समाचार

आज देशका यि स्थानमा भारि वर्षा हुने, सबैमा सर्तक रहन माैसम विभागकाे आग्रह ! मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा मेघग-र्जन, चट्या-ङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।आज बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघग-र्जन, चट्या-ङसहित भारी वर्षाको सम्भावना रहेको छ ।साथै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा मेघग-र्जन, चट्या-ङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *