लाइसेन्स निकाल्न अब अत्यन्तै सजिलो,जस्तोले पनि सजिलै संग ट्रायल पास गर्न सक्ने।यस्तो छ नयाँ नियम।

समाचार

एजेन्सी । यातायात व्यवस्था विभागले मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जनाएको छ । समाचार जनादेशखबरमा प्रकाशित छ ।नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्ने विभागले जनाएको छ । यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:काठमाडौं- वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झ’डप भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भ’एको बताइएको छ । झडपमा ४ जना घा’इते भएका छन् ।अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले ला’ठीचा’र्ज गरेर घा’इते बनाएको बताइएको छ । **याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *