साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो  सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

साउन १८ हते । साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो  सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन ताेलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *