संक्रमण अनियन्त्रित भएपछि आज राती १२ बजेबाट एक हप्तालाई सबै बन्द?पूरा जानकारी लिनुहोस्

समाचार

संक्रमण अनियन्त्रित भएपछि आज राती १२ बजेबाट एक हप्तालाई सिल
झापा साउन १६ । आज राती १२ बजेबाट झापा जिल्लाभर सिल हुदैछ । एक हप्ताका लागि डीसीसीएमसी झापाले जिल्ला सिल गर्ने निर्णय गरिसकेको छ । यसअघि झापाको ११ वटा पालिकाले सिल गरेका थिए । जिल्लामा कोरोना संक्रमण अनियन्त्रित भएपछि सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा साउन ७ मा नेपाली सेनाका हुद्धा भरत गुरुङको शव भेटियो । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत भरतलाई सोही पल्टनमा कार्यरत जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो । सैनिक जवान ढकालले सो हतियार कसरी चितवनसम्म पु¥याए ? प्रहरीले हतियारको सम्बन्धमा अनुसन्धान भइरहेको तर, अहिलेसम्म कुनै तथ्य खुल्न नसकेको जानकारी दिएको छ ।

‘हतियारबारे अनुसन्धान गर्दै छौँ, आरोपीले कहिले कता,कहिले कता भनेका छन्’ चितवनका एसपी अधिकारीले भने–‘अनुसन्धान पुरा हुँदासम्म केही आउला त्यसबारे अनुसन्धान टोलीले बुझिरहेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *