हातखुट्टा झम्झमाउने,भतभती पोल्ने समस्या छ भने बेलैमा यस्ता कुरामा ध्यान दिनुहोस।यस्ता छन् बच्ने उपाय

स्वास्थ्य

दैनिक हात खुट्टा झ-मझमाउने तथा निदाउने स-मस्या छ भने हुनसक्छ शरीरमा यस्तो खराबी ! के तपाईलाई हात खुट्टा ता-तेको, नि-दाएको, झ-मझमाएको महसुस भएको छ ? शरीर को अंगहरु झम-झमाउने, निदाउने, पो-ल्ने, कारणहरु धेरै हुनसक्छन् ।तपाइले हात वा खुट्टा निदाएको वा झमझम गरेको महसुस पक्कै गर्नु भएको छ होला । कुनै ठाउमा धेरै लामो समय सम्म एकै पो-जिसन मा बसी रहदा यस्तो महसुस हुने गर्दछ । यसरी झमझम गर्नु वा शरीर को अंगहरु नि-दाउनु को कारण हो हाम्रो शरीर को रक्त संचार सहि तरिका ले नहुनु यानिकी जब हामी कुनै ठाउमा लामो समय एकै पो-जिसनले बसेको हुन्छौँ ।

उक्त समय शरीको कुनै पनि अंग थिचिएको हुन सक्छ र उक्त भाग मा रगत संचालन कम हुन्छ वा रगत संचालन मा रोकिन्छ यस्तो हुदा उक्त अंग निदाएको वा झमझम गर्ने हुन्छ ।त्यसैले कुनै पनि ठाउमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे उक्त बसेको पोजिसन परिवर्तन गर्ने वा एकछिन उभिने वा हिड्ने गर्नु पर्दछ यसो गर्दा रगत संचालन पुन सजिलै हुन्छ र झमझम गर्ने समस्या हट्ने गर्दछ तर यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदाउछ भने हामीले यो पनि बुझ्न जरुरी छ कि शरीर मा रगत को संचाल्न मात्र नभई अन्य कुनै रोग को कारण पनि यस्तो भैरहेको छ ।

यो बेला तुरन्त डाक्टर कहा चेक गर्न जानु पर्दछ । यदि स्पाइ-नल क-र्ड मा पानी जमेको छ, मे-रुदण्डमा ट्यु-मर भएको छ, मधुमेह रोग छ, भिटामिन सी को कमि छ, सोडियम, क्याल्सियम, पानीमा आर्सेनिक कमि छ, भिटामिन डी को कमि छ आदि विभिन्न कारण ले पनि हातखुट्टा झमझमाउने, निदाउने, पो-ल्ने गर्दछ । त्यसैले यदि दैनिक हातखुट्टा झमझमाउछ भने डाक्टर संग भेटि उचित सल्लाह लिनु अति नै जरुरी हुन्छ ।यदी स्वस्थ्य मानिसमा यस्तो समस्या निरन्तर भइरहे डाक्टर कहाँ गएर परामर्स गर्नु पर्दछ किनकि साधारण कारण मात्र नभई अन्य कारण बाट पनि हात खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ। उमेर अनुसार हेर्ने हो भने ४० वर्ष कटे पछि यो समस्या धेरैजसोमा देखिने गर्दछ । हड्डी खि-इने समस्या बड्न सुरुवात हुन्छ । रक्तनलीहरूमा समस्या भएपछी, ब्लड प्रेसर हाइ भएपछि, भिटामिन बि १२ र क्यालसियम को कमी को कारण ले गर्दा पनि हातखुट्टा निदाउने वा झमझम गर्ने हुन्छ ।

हड्डी खि-एर हो वा नसा च्या-पिएर हो, भिटामिन को कमीको कारण ले हो की, ब्लडको नसा बन्द भएर हो की केहो भन्ने बिषयमा डाक्टरले चेकजाँच गरे मात्रै थाहा हुने गर्छ । हाम्रो ढाड को मेरुदण्डमा पा-नी ज-मेको कारण ले पनि यस्तो हुने गर्दछ त्यसैले यदि कहिले काँही मात्रै हो भने सामान्य पनि मानिन्छ तर निरन्तर भै रहयो भने जटिल अवस्था पनि हुन सक्छ ।पुरुषमा भन्दा महिलाहरुकाे हात खुट्टा निदाउने समस्या बढी हुने गर्दछ । निरन्तर हात खुट्टा निदाइरहन्छ भने मनतातो तेल ले मालिस गर्नुपर्दछ । मन तातो तेल लगाएर मालिस गरे शरीरमा रगत संचालन राम्ररी हुने गर्छ र शरीरको अङगहरुपनि राम्रो सँग चल्ने गर्छन् । त्यसै गरी मन तातो पानीले धोएर मालिस गर्नुपर्दछ । मन तातोपानीमा खुट्टा डुबाएर करिब १५ मिनेट सम्म दैनिक राख्नु पर्दछ । दैनिक शारीरिक कसरत गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *