दुखद खबर:आजदेखी दैनिक १० घण्टा बत्ति जाने,विद्युत प्राधिकरणले निकाल्यो सुचना(सुचनासहित)

समाचार

विराटनगरसहित मोरंगका विभिन्न स्थानमा विद्युत अ’वरुद्ध हुने भएको छ । ३३ ११ के’भी टंकिसिनुवारीस्थित सब स्टेशनमा नयाँ ब्रे’क्रर जडान कार्य हुने भएकाले विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अ’वरुद्ध हुने भएको हो ।नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गतका स्थानमा अ’वरुद्ध हुने नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथलेस कुमार गोहिवारद्वारा जारी सुचनामा उल्लेख छ ।प्राधिकरणले तो’किएको समय अगावै काम सम्पन्न भएमा विद्युत लाई सुचारु हुने जनाएको छ ।हेर्नुहोस सुचना

थप समाचार – विराटनगरमा स्कुटर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । विराटनगर महानगरपालिका-१४ का ४७ वर्षीय स्कुटर चालक टीका मेचेको मृ’त्यु भएको हो । वर्षाका कारण सडक चि’प्लो भएका कारण को ३२ प ८८१० नम्बरको स्कुटर विराटनगर उपमहानगरपालिका-७ मा अनियन्त्रित भइ दु’र्घटना भएको प्रहरीले बताएको छ ।

दु’र्घटनामा परी मेचे ग’म्भीर घा’इते भएका मेचेलाई उपचारका लागि विराटनगरको गो’ल्डेन अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सोमबार साँझ मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *