आजबाट काठमाडौंमा उडान सुचारू? भर्खर आयो यस्तो खबर

समाचार

केहि महिनादेखि बन्द रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएको छ। सोही अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान मलेसियादेखि काठमाडौंसम्मको लागि जुन २७ तारिखबाट उडान भर्ने तय भएको समय तालिका सार्वजनिक गरेको छ।नेपाल सरकारबाट जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरिएको छ । जसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछभने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।*** यो समाचार को पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यो पनि:काठमाडौ । महामारीका कारण लागू गरिएको निषेधाज्ञा अझै पनि जारी छ । सार्वजनिक सवारी साधन संचालन भएका छैनन् । सार्वजनिक सवारी संचालन नहुँदै त्यसो भाडा भने बढाउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालेको छ । सार्वजनिक वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदनमा भाडा बढाउनुपर्ने उल्लेख छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगिसकेको छ ।

२०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको उल्लेख गर्दै भाडा बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । ब्यवसायीले पनि भाडा समायोजन नगरिएको गुनासो गर्दै आएका छन् । तेलको मूल्यमा भएको घटबढका आधारमा पटक(पटक भाडा समायोजन भएकाले अब कसरी भाडा समायोजन गर्ने भन्नेबारे निर्णय लिन मन्त्रालयमा प्रतिवेदन पठाइएको छ ।*** यो समाचार को पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *