एकाबिहान सुदुरपश्चिमबाट आयो दु:खद खबर!(भिडियो सहित)

समाचार

धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दु’र्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दु’र्घटना हुँदा अन्य ११ जना घा’इते भएका छन्। सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दु’र्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उक्त दु’र्घटनामा बैतडीको दशरथचन्द

नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घा’इते रहेको बताइएको छ। अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ। ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *